धनुषामा घुमुवा प्रहरी आतंक, भिड नियन्त्रण गर्न ५ राउन्ड अश्रुग्यास फायर

धनुषाको सिमावर्ती क्षेत्रमा एक घुमुवा प्रहरीले दुई जना बालकलाई हातपात गर्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेपछी स्थानीयवासीहरु आक्रोशित बनेका छन् । मङ्गलवार करिब ११ बजे तर्फ नगराईन नगरपालिका वडा नम्बर ८ बस्ने १६ वर्षिय बिजय साह हलुवाई आफ्नो भाउजुलाई माइती छाडेर मोटरसाइकलबाट आउदै गर्दा खिरखिरया- बिर्ताको मोडिमा घुमुवा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा … Continue reading धनुषामा घुमुवा प्रहरी आतंक, भिड नियन्त्रण गर्न ५ राउन्ड अश्रुग्यास फायर